वीरेन्द्रनगरमा निषेधाज्ञा उल्लंघन गर्नेलाई कारवाही गर्दै प्रहरी (फोटोफिचर)

  ।   २१ बैशाख २०७८, मंगलवार १५:२३

सुर्खेत । वीरेन्द्रनगरमा निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कारवाही गर्न थालेको छ । निषेधाज्ञाको अवधिमा खुलेयाम कामविना बजार निस्केनहरुलाई प्रहरीले उनीहरु भेटिएको चौक तथा सडकमै उभ्याएर कारवाही गर्ने गरेको हो ।

साथै उनीहरुलाई निषेधाज्ञा पालना गर्न अनुरोध गर्दै कोरोना माहामारीको अवस्था र सुरक्षित रहने उपायबारे प्रहरीले जानकारी दिन गरेको छ ।

Next Post

निषेधाज्ञाले सुनसान वीरेन्द्रनगरका सडकमा फक्रिएका गुलमोहर (फोटोफिचर)

२१ बैशाख २०७८, मंगलवार १५:२३
सुर्खेत । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिइन्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकमा फक्रिइरहेका यी फूलनजिक पुग्दा भने लाग्छ– सुर्खेत त स्वर्ग नै हो कि । अर्थात्, गुलमोहरले सुर्खेतलाई स्वर्गझैं सिँगारेको छ । कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जोकोहीलाई मोहित बनाएको छ । वसन्त ऋतुमा […]