वीरेन्द्रनगरमा निषेधाज्ञा उल्लंघन गर्नेलाई कारवाही गर्दै प्रहरी (फोटोफिचर)

सुर्खेत । वीरेन्द्रनगरमा निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कारवाही गर्न थालेको छ । निषेधाज्ञाको अवधिमा खुलेयाम कामविना बजार निस्केनहरुलाई प्रहरीले उनीहरु भेटिएको चौक तथा सडकमै उभ्याएर कारवाही गर्ने गरेको हो ।

साथै उनीहरुलाई निषेधाज्ञा पालना गर्न अनुरोध गर्दै कोरोना माहामारीको अवस्था र सुरक्षित रहने उपायबारे प्रहरीले जानकारी दिन गरेको छ ।