२०८२ जेठ १ , बिहीबार

कर्णालीमा ६२ दशमलव १४ प्रतिशत रोपाई सम्पन्न



सुर्खेत । यस वर्षको असार १५ सम्म सबैभन्दा धेरै रोपाई कर्णाली प्रदेशमा भएको छ ।

कृषि मन्त्रालयले सार्वजनिक गरेको धान रोपाईको विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ दशमलव १४ प्रतिशत रोपाई सम्पन्न भएको छ ।

 

प्रकाशित मिति : २०७८ असार १५ गते मंगलबार