काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय १ सय ८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
देशभरमा १३ हजार १ सय ३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ भने १ हजार ५ सय ९५ जना निको भएका छन् ।
ए.के. सञ्चार । ५ श्रावण २०७८, मंगलवार १७:२७