२०८२ जेठ ३ , शनिबार

सुनचाँदीको भाउ फेरि उकालो लाग्यो



काठमाण्डौ । सुनचाँदीको भाउ आज केही उकालो लागेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेको भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार १ सय रुपैयाँ पुगेको छ भने चाँदी आज तोलामा १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रबार