२०८२ जेठ ३ , शनिबार

सुनको भाउ तोलामा एक सय रुपैयाँ घट्यो



काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९२ हजार ३ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी हिजो जस्तै तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमबार