काठमाण्डाै । सुनको भाउ आज फेरि ४ सय रुपैयाँले घटेको छ ।
आज तोलामा ४ सय रुपैयाँले घटेर ८८ हजार ८ रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्