
काठमाण्डाै । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ ।
सुन तोलामा ९२ हजार १ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।


प्रकाशित मिति : २०७८ कात्तिक ७ गते आइतबार