जुम्लाको हिमा गाउँपालिका १ मा काँग्रेसको प्यानल विजय

जुम्ला । नेपाली काँग्रेसले जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ मा प्यानल नै जित हात पारेको छ । तीन सय २८ मत प्राप्त गर्दै नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने दुई २८ मत प्राप्त गर्दै नेकपा माओवादि केन्द्रका उम्मेदवार पराजित भएका छन् ।

माओवादिका वडाध्यक्षका उम्मेदवारलाई १ सय मतान्तरले पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।