यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३० पैसा र बिक्रीदर १३० रुपैयाँ ९० पैसा रहेको छ ।युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८५ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ९५ रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ ३१ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १० पैसा र बिक्रीमा ९ रुपैयाँ १५ पैसा रहेको छ ।