२०८२ जेठ ६ , मंगलबार

निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेले १९ बुँदा स्वघोषणा गर्नुपर्ने –निर्वाचन आयोग



काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेले १९ बुँदा स्वघोषणा गर्नुपर्ने जनाएको छ। मनोनयन दर्ताको दुई दिनअघि सूची सार्वजनिक गर्दै आयोगले उक्त जानकारी दिएको हो।

उम्मेदवारहरुले नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, पच्चीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको र मतदाता नामावलीमा नाम समावेश भएको आफैंले घोषणा गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रबार