२०८२ असार २८ , शनिबार

कर्णालीमा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा




सुर्खेत । कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा भएको भएको छ । साेमबार जनयुद्ध दिवसकाे अवसर पारेर बिदा दिने भएको हाे ।

प्रदेश र स्थानिय तहका कार्यालयका लागि मात्र सार्वजनिक बिदा दिने भएको छ ।

सूचना

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतबार