सुर्खेत २ प्रदेश सभा (ख) मा माओवादीका विन्दमान विष्ट विजयी

  ।   ८ मंसिर २०७९, बिहीबार १८:०५

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् ।

विष्टले १३ हजार ९०९ मत प्राप्त गरि विजयी भएका छन् । यस्तै एमालेका गौतमले ९ हजार ३३४ मत ल्याएर पराजित भएका हुन् । विजयी बिष्टकाे याे दोस्रो जित हो । उनी सुर्खेत जेलब्रेकका एक कमान्डर हुन् । यहाँ ३१ हजार ६८२ मत खसेको थियो ।

Next Post

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट विजयी

८ मंसिर २०७९, बिहीबार १८:०५
काठमाडौँ । चितवन क्षेत्र नं २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका हुन्। छामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले […]