रुखबाट खसेर एकजनाकाे मृत्युु

सुर्खेत । कालिकोटमा एकजनाकाे रुखबाट खसेर मृत्यु भएको छ ।
कालिकोटकाे शान्नि गाउपालिका-८ डाडुकेमा बस्ने २४ वर्षीया छपेश सहकारीकाे जङ्गलमा बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्युु भएको हाे ।

उनी गाउँपालिकाे स्वास्थ कार्यालयमा सिनियर अहेबमा कार्यरत रहेकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।