अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्न पूर्वराज सुर्खेत आउँदै

सुर्खेत । कार्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पुर्वराजा ज्ञानेन्द्र शाह आउने भएका छन् ।
जेठ १३ गते शनिवार वीरेन्द्रनगरको मूल समारोह समितिले आयोजना गरेको अभिनन्दन कार्यक्रममा पूर्वराजा शाह सहभागि हुने आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा सर्वसाधरणहरुले पनि उपस्थित हुन पाउने छन् ।