२०८२ मंसिर १६ , मंगलबार

सुर्खेतमा भूकम्पको धक्का महसुस




सुर्खेत । सुर्खेतमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार