सुर्खेत । तिहार नजिकिएसँगै सुर्खेतमा फूलको माग पनि बढ्न थालेको छ । पछिल्लो समय ठूलो शहरमा परिणत हुँदै गएको सुर्खेत उपत्यकामा पनि फूलको माग बढ्दै गएको हाे ।
तिहारलाई लक्षित गर्दै सुर्खेतका एक युवाले परीक्षणका रुपमा व्यावसायिक फूल खेती गरेका छन्। स्थानीय ईन्द्रजीत सुनारले वीरेन्द्रनगर–३ मा करिब ३ कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फुलाउन सुरू गरेका छन् ।
ए.के. सञ्चार । १७ कार्तिक २०७८, बुधबार १६:०५