सुर्खेत । लामो समयदेखि रोकिएको नेपाली कांग्रेस सुर्खेतको अधिवेशन शनिवार (आज) भइरहेको छ । 
यसअघि क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन आज भइरहेको छ ।

‘जिल्लाका ९९ वटै वडामा आज विहान आठ बजेदेखि अधिवेशन सुरु भएको छ,’ ।

प्रकाशित मिति : २०७८ कात्तिक २७ गते शनिबार








