काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधवार अर्थ मन्त्रालयमा आफ्नो पदभार ग्रहण गरेका छन् ।

मङ्गलवार (हिजो ) शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका उनले बुधवार मन्त्रीको कार्यभार सम्हालेका हुन् ।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधबार
प्रतिक्रिया दिनुहोस्