प्रधानमन्त्री देउवाले विश्वासको मत मागे



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा देउवाले सबै राजनीतिक दलसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

 

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार