प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिन नसक्ने : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप कुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै मूलकको लोकतन्त्रका लागि नकारात्मक प्रभाव पर्ने हुदा  नेकपा एमालेले बिश्वास मत दिन नसक्ने जानकारी दिए ।