२०८२ जेठ ३ , शनिबार

आज सुनको भाउ ७ सयले घट्यो



काठमाण्डौ । सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहीबार