गण्डकीमा नवनियुक्त ६ मन्त्रीले गोपनीयताको शपथ लिए

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रका ३/३ जना गरी ६ जना मन्त्री थपेका छन् ।

नवनियुक्त ६ मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।