२०८२ जेठ ६ , मंगलबार

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतबार