माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिएको बैठक स्थगित भएको हो ।

कार्यालय सचिव श्रीराम ढकालका अनुसार तयारी नपुगेकाले बैठक स्थगित गरिएको हो ।