पुजा क्षेत्रीकाे तीज गीत ‘मेरो मायालु’ सार्वजनिक (भिडियाेसहित)

सुर्खेत । गायिका पुजा क्षेत्रीकाे तीज मेरो मायालु’ सार्वजनिक भएको छ ।

गायिका क्षेत्रीकाे यस बर्षको दाेस्राे तीज गीत ‘मेरो मायालु’ सार्वजनिक भएको हाे ।

साे गीतमा शिब हमालकाे शब्द र विश्वास नेपालकाे संगित रहेकाे छ भने, गायिका पुजा क्षेत्री र गायक बद्रि पंगेनीले आवाज भरेका छन् ।

निर्देशक शंकर बि.सीको निर्देशनमा तयार भएकाे साे गीतकाे म्युजिक भिडियाेमा निर्देशक बि.सी, सुजन बाबू क्षेत्री र करिश्मा ढकालको धमकेदार नृत्य प्रस्तुती रहेको ।

उक्त भिडियोमा राजेश घिमिरेकाे छाँयाकन र नविन घर्ति मगरको सम्पादन रहेको छ ।

भिडियाे यहाँ हेर्न सकिन्छ :

https://youtu.be/dm-nEAxDc6E