प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए गोपनीयताको शपथ

काठमाण्डौ । प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले उनलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि उनी नेकपा एमालेको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थियो ।