२०८२ जेठ ६ , मंगलबार

मन्त्रिपरिषदको बैठक आज बस्दै



काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भदौ १६ गते बुधबार