२०८२ जेठ ४ , आइतबार

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार (आज) बस्दैछ ।

दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद प्रकाश पन्थले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भदौ २२ गते मंगलबार