२०८२ जेठ ३ , शनिबार

हाइमार्स लाइट सञ्चालन पछिकाे बजारक्षेत्रकाे राैनक (फाेटाे फिचर)



सुर्खेत । वीरेन्द्रनगरमा जडान गरिएका हाइमार्स लाइट सञ्चालनमा आएपछि बजारक्षेत्रमा राैनक छाएको छ । उज्यालो वीरेन्द्रनगर र सुरक्षित वीरेन्द्रनगर बनाउने उदेश्यले लाइट जडान गरिएको हो ।

प्रदेश सरकार र नगरपालिकाको समन्वय तथा संयुक्त लगानीमा बजारका मुख्य चौकमा १२ ओटा हाइमार्स लाइट जडान गरिएको हो । लाइट सञ्चालन आएसँगै रात्रिकालिन शहरको सौन्दर्याता, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा सहज हुने गरेकाे वीरेन्द्रनगर नगरपालिका मेयर देवकुमार सुवेदीले बताए ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रबार