सुर्खेतकाे सिटि बर्सपार्कमा घर जानेकाे भिड ( फाेटाे फिचर )

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतकाे सिटि बर्सपार्कमा घर जानेहरूको भिड बढेकाे छ । चार्डपर्व नजिकिए सँगै घर जानेहरुकाे भिड बढेकाे हाे ।