सुर्खेतको जिल्ला अधिवेशन नयाँ नेतृत्वका लागि संस्थापक प्यानल विजय

सुर्खेत । सुर्खेतमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशन नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल  सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी भारी मतका साथ विजयी भएका छन् ।

नयाँ नेतृत्वका लागि सभापतिमा खड्ग पोखरेल हिजाे नै सर्बसमत सभापतीमा चयन भएका छन् भने बाँकी नेतृत्वका लागि मतदान भएकाे थियाे ।