कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले शुक्रबार (आज) ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् ।

पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भातृ संस्थाहरूले बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउन लागेको छ ।