सुर्खेत प्रशासन कार्यालय घेराउ (फोटो, भिडियो)

सुर्खेत । एमसिसी विरुद्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेत घेराउ गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी सहित सात राजनीतिक दलहरुले घेराउ गरेका हुन् ।