कालीकोटको शान्नित्रिवेणी गाउँपालिकामा बिभिन्न दलबाट उम्मेदवार यी हुन्

कालीकोट । कालीकोट जिल्लाको शान्नित्रिवेणी गाउँपालिकामा सोमबार बिभिन्न राजनीतिक दलले आ–आफ्ना उम्मेदवारको टुङ्गो लगाएका छन् ।

शान्नित्रिवेणी गाउँपालिकामा प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र नेपाल मजदुर किसान पार्टिले उम्मेदवारको टुङ्गो लगाएको सान्नित्रिवेणी गाउँपालिकाका निर्वाचन अधिकृत महेन्द्र कुमार बोहरा जानकारी दिए ।

विभिन्न दलबाट शान्नित्रिवेणीका अध्यक्ष र उपाध्यक्ष

एमाले
अध्यक्ष– व्यासी तिरुवा
उपाध्यक्ष– पार्वती सिंह (संज्याल

नेपाली कांग्रेस
अध्यक्ष– मथुरा प्रसाद जैसी
उपाध्यक्ष– पशुविना बम

माओवादी केन्द्र
अध्यक्ष– डम्मर बहादुर शाही
उपाध्यक्ष– रंगिता खत्री

एकीकृत समाजवादी
अध्यक्ष– रङ्गराज सिम्खडा
उपाध्यक्ष– कृष्णकला पाण्डे (देवकोटा)

राप्रपा
अध्यक्ष– अलि सहकारी
उपाध्यक्ष– बास्सा बुढा

नेमकिपा
उपाध्यक्ष– चम्फा कुमारी पाण्डे

स्वतन्त्र
अध्यक्ष– व्यासी लुहार, देवनारायण संज्याल, मोहन बहादुर विक, हरिण देवकोटा, तुलाराम बम, नौलासिंह गिरी, खेमराज वम ठकुरी, रुपसिंह बोहोरा
उपाध्यक्ष– वविता लुहार, हौजा बुढा, विरिन्दा सुवेदी