मेयरमा उम्मेदवार रौनियारलाई बहुमतले जिताउँन कार्यकर्ता सशक्त बन्दै

काठमाडौं । वैशाख १३ गते
पर्सामा नेपाल सदभावना पार्टीको जनलहर बढ्न थालेको छ । सदभावना पार्टीको मेयरमा उम्मेदवार बिजय कुमार रौनियारलाई बहुमतले जिताउँन विभिन कर्यक्रमको आयोजनमा बिरगंज माहानगरपालिका को सदस्य र कार्यकर्ता लागेका छन। वीरगञ्जमा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । शिक्षा, रोजगारी र सुरकक्षा लाई महत्वपूर्ण मुद्दा बताउदै बिजय रौनियार चुनावी अभियानमा सक्रियतापूर्वक जुटेका छन । बिजय रौनियारले चुनावी अभियान सञ्चालन गरेसंगै सदभावना पार्टीका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गर्नेको जनलहर चलेको छ । वीरगञ्ज महानगरपालिका स्थित वडा नम्बर ११ र अन्य वडाहरू मा रेलि निकालेर सयौंको सख्यामा अगुवा राजनीतिक कार्यकर्ताहरु सदभावना पार्टीको झण्डा बोकेर घर दौलो कार्यक्रम गरेका छन ।

यसैगरि वीरगञ्जमा सदभावना पार्टीको वडा कमिटिले आयोजना गरेको अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बैशाख ३० गतेको निर्वाचनलाई लक्षित गर्दै आयोजन गरिएको कार्यक्रममा ३ सय जनाभन्दा बढी कार्यकर्ताहरुले आफ्नो प्रस्तुति जनाएका छन् । नवप्रवेशीहरुलाई वीरगञ्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार बिजय कुमार रौनियार लगायतले पार्टीमा स्वागत गरेका हुन । उनीहरुलाई स्वागत गर्दै नेता बिजय रौनियारले वीरगञ्जको विकासको लागि नेपाल सदभावना पार्टी नौ ऐक मात्र बिकल्प रहेको छ। यसमा थप्दौ बिजय रौनियारले भन्छनस म एक साधारण मानिस हो र मेरो उम्मेदवारी बिरगंज माहानगरपालिका को विकासको लागि मात्र हो।आउँदो निर्वाचनमा वीरगञ्जलाई बिकास गर्ने मेरो प्रयास जारी रहने र जनताले प्रभावकारी उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नुभएको थियो ।