खाँडाचक्रमा काँग्रेसकाे अग्रता कायमै

सुर्खेत । कालीकाेटकाे खाँडाचक्र नगरपालिकामा काँग्रेसका उम्मेदवार तारा कुमारी शाहले अग्रता कायमै राखेकी छन् । करिब ४ सय सय ९१ मतगणनामा शाहले १ सय ८२ मतसहित अग्रता लिएकि छन् ।

यस्तै स्वतन्त्र उदका उम्मेदवार कमल बहादुर शाहीले १ सय ५३ मत प्राप्त गरेका छन् नेकपा एमालेका उम्मेदवार जसीप्रसाद पाण्डेले १ सय ५२ मत पाएका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धर्मदत्त आचार्यले ३ मत प्राप्त गरेका छन् ।