कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट (पूर्णपाठसहित)

  ।   १ असार २०७९, बुधबार १८:१४

सुर्खेत । कर्णाली प्रदेश सरकाले आगामि आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक भएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधबार बजेट सार्वजनिक गरेका हुन् ।

कर्णाली सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्याएको छ । जसमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार विनियोजन गरिएको छ ।

Next Post

एमालेले स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

१ असार २०७९, बुधबार १८:१४
काठमाडौं । नेकपा एमालेले आज आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण दिन लागिएको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई काठमाडौं […]