यस्तो छ, विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर

सुर्खेत। नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । राष्ट्र बैंकका विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा बृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२८.२६ पैसा रहेको छ ।हिजो सोमबार डलरमूल्य १२८.११ पैसा नेपाली थियो ।

पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ । डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर पारेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८७.६४ पैसा, क्यानेडियन डलर ९८.८४ पैसा, सिंगापुरे डलर ९..८६ पैसा रहेको छ ।साउदी रियाल १ को खरिददर ३३.९९ पैसा, कतारी रियाल ३४.९१ पैसा रहेको छ ।