नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुन जिल्लाबाट कति खेलाडी सहभागी हुँदैछन, विवरण सहित हेर्नुहाेस् ।

सुर्खेत । आगामी असोज २८ गतेबाट पेखरामा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि कर्णालीबाट ४९८ जना छनौट भएका छन् । कर्णालीका खोडीले विभिन्न २९ खेलमा सहभागिता जनाउने कर्णाली खेलकुद विकास पपरिषद्ले जनाएको छ ।

हेर्नुहोस, कुन जिल्लाबाट कति खेलाडी छनौट भए ?

सुर्खेत
भलिबल महिला ४ पुरुष ५, एथ्लेटिक्स महिला ६ पुरुष ७, कराँते महिला ९ पुरुष १०, तेक्वान्दो महिला ७ पुरुष ७, उसु महिला १४ पुरुष १४, व्याडमिन्टन महिला ५ पुरुष ४, टेबल टेनिस महिला ३ पुरुष, ३ कबड्डी महिला ७ पुरुष, ६ बक्सिङ महिला ३ पुरुष ७, क्रिकेट महिला १३ पुरुष ७, फुटबल महिला १० पुरुष १२, ह्याण्डबल महिला ११ पुरुष ५, आई.टि.एफ. तेक्वान्दो महिला ४ पुरुष ५, रग्वी महिला ४ पुरुष, ४ खो खो महिला १२ पुरुष ७, सुटङ पुरुष २, शारीरिक सुगठन महिला १ पुरुष ६, जुडो महिला ४ पुरुष १, सेपाकताक्रो महिला ७ पुरुष ७, कुस्ती महिला १ पुरुष ६, भारोत्तोलन पुरुष ७ बास्केटबल पुरुष १४ ।
सुर्खेतबाट जम्मा १२५ महिला १४५ पुरुष गरी सबै २७१ जना छनौट भएका छन् ।

दैलेख
भलिबल महिला १ पुरुष १ कराँते महिला १ पुरुष १ तेक्वान्दो महिला १पुरुष १ उसु पुरुष १ बुद्धिचाल महिला ३ पुरुष १ कबड्डी पुरुष १ क्रिकेट पुरुष १ ह्याण्डबल महिला ३ पुरुष ३ रग्वी महिला १ पुरुष ३ पौडी पुरुष ३ प्यारागलाइडिङ पुरुष १ गरि जम्मा महिला १० पुरुष १७ गरि २७ जना खेलाडीले सहभागिता जनाएका छन् ।

जाजरकोट
भलिबल, महिला २ एथ्लेटिक्स, पुरुष १ कराँते, पुरुष २ व्याडमिन्टन, पुरुष २ कबड्डी, महिला १ पुरुष १ क्रिकेट, पुरुष १ फुटबल, पुरुष १ साइकिलिङ्ग पुरुष २ तक्वान्दो महिला १ गरि कुल १४ जना खेलाडीले सहभागिता जनाउने भएका हुन ।

सल्यान
भलिबल महिला १ पुरुष २ कराँते महिला १ पुरुष २ तेक्वान्दो पुरुष ३ टेवल टेनिस महिला २ पुरुष २ बुद्धिचाल पुरुष १ कवड्डी महिला ३ पुरुष ३ बक्सिङ्ग महिला ५ पुरुष २ क्रिकेट महिला १ पुरुष २ फुटबल महिला १ ह्याण्डबल पुरुष १ आई.टि .एफ तेक्वान्दो महिला २ रग्वी पुरुष ३ खो.खो. पुरुष १ साइकिलिङ्ग पुरुष १ जुडो पुरुष २ जिम्न्यास्टिक पुरुष १ गरि जम्मा ४२ जनाले सहभगिता जनाउने छन् ।

रुकुम पश्चिम
भलिबल महिला २ पुरुष ३ एथ्लेटिक्स महिला २ पुरुष ५ कराँते महिला १ तेक्वान्दो महिला ३ पुरुष १ व्याडमिन्टन पुरुष १ बक्सिङ्ग पुरुष १ क्रिकेट पुरुष १ फुटवल पुरुष १ ह्याण्डबल पुरुष १ आई.टि.एफ. तेक्वान्दो महिला १ पुरुष ६ पौडी पुरुष १ सुटिङ् पुरुष १ प्यारागलाइडिङ्ग पुरुष ३ फुलकन्ट्याकट कराँते पुरुष १ जुडो पुरुष १ गरि कुल ३६ जना खेलाडीले सहभागिता जनाउनेछन् ।
डोल्पा
तेक्वान्दो महिला १ पुरुष १ उसु पुरुष १ फुटबल महिला १ खो.खो. पुरुष १ पौडी पुरुष १ प्यारागलाइडिङ्ग पुरुष १ साइकिलिङ्ग पुरुष १ गरि आठ जनाको सहभागिता रहने बताइएको छ ।
कालिकोट
भलिबल महिला २ पुरुष १ एथ्लेटिक्स महिला ३ पुरुष २ कवड्डी पुरुष १ क्रिकेट पुरुष २ फुटबल पुरुष २ फुटबल पुरुष २ ह्याण्डबल पुरुष २ आई.टि.एफ.तेक्वान्दो पुरुष १ रग्वी महिला ६ पुरुष २ खो.खो. पुरुष २ पौडी पुरुष १ सुटिङ्ग महिला १ पुरुष २ प्यारागलाइडिङ्ग पुरुष १ फुलकन्ट्याकट कराँते पुरुष १ जुडो पुरुष २ गरि ३४ जनाले सहभागिता जनाउने छन् ।
हुम्ला
उसु पुरुष १ बुद्धिचाल पुरुष १ बक्सिङ्ग पुरुष १ फुटबल महिला ५ पुरुष ३ आई.टि.एफ.तेक्वान्दो महिला ३ पुरुष १ फुलकन्ट्याकट कराँते महिला १ हक्की पुरुष १८ बास्केटबल पुरुष २ गरि कुल ३६ जनाले सहभागिता जनाउने भएका छन् ।
मुगु
तेक्वान्दो पुरुष १ कवड्डी महिला १ फुटबल महिला २ पुरुष १ आई.टि.एफ.तेक्वान्दो पुरुष १ रग्वी महिला १ खो.खो. पुरुष १ प्यारागलाइपडङ्ग पुरुष १ फुलकन्ट्याकट कराँते पुरुष २ गरि ११ जना र जुम्लाबाट एथ्लेटिक्स महिला ७ पुरुष ४ कराँते महिला १ पुरुष १ तेक्वान्दो महिला १ फुटबल महिला १ ह्याण्डबल पुरुष २ आई.टि.एफ.तेक्वान्दो महिला १ साइकिलिङ्ग पुरुष १ गरि कुल १९ जनाले खेलमा सहभागिता जनाउने भएको सदस्य सचिव विश्वामित्र संज्यालले बताए ।