सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घट्यो

  ।   १८ कार्तिक २०७९, शुक्रबार ११:१८

काठमाण्डौ । ​सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Next Post

आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु

१८ कार्तिक २०७९, शुक्रबार ११:१८
काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि शुक्रबार आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । निर्वाचन आयोगले आजबाट देशभरका ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका वडाका घरदैलोमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जनाएको छ । आयोगले चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र […]