`हाैला भेट´ नमरी बाचेत गीतकाे भिडिओ सार्वजनिक (भिडिओ)

सुर्खेत । पश्चिमेली ठेट झ्याउरे `हाैला भेट´ नमरी बाचेत, गीतकाे भिडिओ सार्वजनिक भएको छ । आइतबार ए वान इन्टरटेन्मेन्ट युट्युव च्यानलमा उक्त भिडिओ सार्वजनिक भएको हाे ।

सुर्खेतका चर्चित गायक कविराज गिरी र चर्चित गायिका टीका पुनकाे आवाजमा रहेकाे साे गितकाे भिडिओ सार्वजनिक भएको छ ।
उक्त गीतकाे शब्द संकलन प्रेमदेव गिरी र कुमार कार्कीले गरेका छन् भने एरेन्ज झलक संगितमले गरेका छन् । त्यस्तै, भिडिओकाे छायाकंन अर्जुन सापकोटा, प्राे. मेनेजर भिम पाैडेल, सम्पादन रंग संयाेजन निर्मल प्याकुरेलले गरेका हुन् ।

पाेस्ट पाेडक्सन श्रीनाथ फिल्मस् प्रा.लिले गरेका छ । उक्त म्युजिक भिडिओमा कुमार कार्की, निर्मल गाहा, चन्द्र मन्दिर, आरुसी मगर, जनक तारामी, लक्ष्मी गिरी, विकास के.सी, सरीता बुढाले अभिनय तथा नृत्य गरेका छन् ।