२०८२ असार २७ , शुक्रबार

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सुर्खेत आउदै




सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल साेमबार सुर्खेत आउने भएका छन् ।

नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न नेपाल सुर्खेत आउन लागेका हुन् ।

नेपालले आज सुर्खेतमा प्रशिक्षण दिने कार्यक्रम रहेकाे नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडुवालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ फागुन १५ गते सोमबार