विवेकशील साझा पार्टीको युवा संगठनले एमबीबीएस लगायत सबै प्रवेश परीक्षा दिनेहरूको निशुल्क पीसीआर परीक्षण गर्नुपर्ने माग राखेको छ ।
महासचिव सरोज गौतमले बिहीवार एक विज्ञप्ति जारी गर्दै प्रवेश परीक्षा दिनुअघि सबैको पीसीआर परीक्षण हुनुपर्ने माग राखेका हुन् । उनले विद्यार्थी र अविभावकलाई थप तनाव नदिन सरकारसँग माग गरेका छन् ।
ए.के. सञ्चार । १७ असार २०७८, बिहीबार १५:३२