काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
उनले आफू राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै पुनःस्थापित प्रतिनिधि सभाको बैठक शुरु हुनुअघि राजीनामा दिएका हुन् ।
आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले राजीनामा दिएका छन् ।
ए.के. सञ्चार । ३ श्रावण २०७८, आईतवार १८:०३