२०८२ कात्तिक २३ , आइतबार

जसपा को महन्थ ठाकुर समूहले देउवालाई विश्वासको मत दिने




काठमाडौँ । जनता समाजवादी पार्टी जसपा को महन्थ ठाकुर समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रतिनिधि सभा बैठक बस्नुअघि बसेको समूहको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको नेता महेन्द्र राय यादवले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार