सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घट्यो



काठमाण्डौ । ​सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १८ गते शुक्रबार