काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ । अहिले बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।
सरकारमा सहभागी हुने नहुने बारेमा निर्णय गर्न आज बैठक बस्न लागेको नेपाल समूहका एक नेताले जानकारी दिए ।

संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्