सुर्खेत । सुर्खेतमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशन नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी भारी मतका साथ विजयी भएका छन् । 
नयाँ नेतृत्वका लागि सभापतिमा खड्ग पोखरेल हिजाे नै सर्बसमत सभापतीमा चयन भएका छन् भने बाँकी नेतृत्वका लागि मतदान भएकाे थियाे ।


प्रकाशित मिति : २०७८ मंसिर १३ गते सोमबार








