काठमाण्डौ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा झरेको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्