काठमाण्डौ । प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले उनलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि उनी नेकपा एमालेको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थियो ।
ए.के. सञ्चार । १० भाद्र २०७८, बिहीबार १४:५३